👉उर्लियो बागमती नदी । 🌧🌧🌧 करिब ३६ घण्टादेखि परेको अविरल वर्षाका कारण बागमती नदीको बहाव उल्लेख्य रूपमा बढेको छ। आज साँझको समयमा चोभारस्थित गल्छी हुँदै बागमती नदी तीव्र गतिमा बगिरहेको दृश्य · XDL
👉उर्लियो बागमती नदी । 🌧🌧🌧 करिब ३६ घण्टादेखि परेको अविरल वर्षाका कारण बागमती नदीको बहाव उल्लेख्य रूपमा बढेको छ। आज साँझको समयमा चोभारस्थित गल्छी हुँदै बागमती नदी तीव्र गतिमा बगिरहेको दृश्य
No comments yet
Say something. You’re first.