XDLXDL
कुश्मा–बागलुङ जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गतको सडकखण्ड कालीगण्डकी नदीको बाढीले बगाएको छ। बाढीका कारण सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। · XDL