#WeatherUpdate गत २४ घण्टामा देशभर वर्षा भयो; कतै पूर्वानुमानभन्दा दोब्बर वा बढी। आज कम ठाउँमा कम वर्षा हुने देखिए पनि कतै भारी पर्न सक्छ। भोलि अपराह्न छिटपुट वर्षाको सम्भावना छ। सोमबार–बिहीबार किसान र यात्रीका लागि मौसमको “शुभसाइत” देखिन्छ! 🙂 बाटोको अवस्था बुझ्नुहोला।
@Binod Pokharel
1 grabs
No comments yet
Say something. You’re first.