XDLXDL
बाढीको झन्डै ६० घण्टापछि सशस्त्र प्रहरी बलले उद्धार गरेर धुन्चे हुँदै काठमाण्डूको त्रिवि शिक्षण अस्पतालमा ल्याइएकी बालिका मनीषा मगरको आज परिवारसँग पुनर्मिलन भएको छ #BBCNepali #NepalFlood #Rasuwa · XDL