XDLXDL
#मरेको_लासबाट_सुन_तान्दै लासलाई उद्धार गर्न छोडेर सुन तान्दैमा व्यस्त।यस्तो अपराधिक मानसिकता भएको व्यक्तिलाई तुरुन्तै कारबाही हुनुपर्छ ।यो व्यक्ति समाजको लागि अपराधी हो ।मृतकको शवलाई सम्मानपूर्वक व्यवस्थापन गर्नु पहिलो मानवीय कर्तव्य हो। यस्ता पापिहरु हुँदासम्म देश बन्दैन हाम्रो। · XDL