XDLXDL
“Far-west Nepal Update: आज दिउँसो २:३५ बजे दार्चुलाको अपिहिमाल (Api Himal ) गाउँपालिकाको भट्टाड नजिक पहिरो आइ चमेलिया नदी को केहि भाग थुनिन गएकाले नदी छेउछाउका बस्तीमा सचेत रहन अनुरोध गरिएको छ। - दार्चुला CDO ज्यू सङ्ग Update मा बसेको छु ।”- सांसद केपी खनाल (@kepikhanal1 ) · XDL