XDLXDL
बजार मा अहीले नया तिज भजन आएछ 😜😂😂 “हे …….. स्वास्थ्यमा कर , शिक्षामा कर ! बिजुलीमा पनी कर !! अहीले फेरी पाइनछोडो ग्यासको सिलीण्डर !!! हे…… सुख पामला भनेर ! घण्टीमा भोट हालेर !! बस्नुपरो घरमा अहीले दाउरा बलेर !!” · XDL