XDLXDL
सर्कसको जोक्करलाई मन्त्री बनाएपछि:🤐 बाढीले हजारौं ज्यान लिएको छ। हजारौं अझै हराइरहेका छन्। आफन्तहरू रगतको नमुना दिएर ल्याबको ढोकामा उभिएका छन्। रगतका नमुना कति आए, कति प्रोफाइल बने, हड्डी र दाँतबाट डीएनए निकाल्न कति समय लाग्छ? यति गम्भीर बैठकमा मन्त्री महावीर पुन के गर्दैछन्? · XDL