XDLXDL
आश्विन ११ गते जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढेर नदीको बिचमा फसेका ४ जना स्थानीयहरुलाई #नेपालीसेना को हेलिकप्टरद्वारा सकुशल उद्धार गरेको छ । #NepaliArmy #NARescueOps · XDL