XDLXDL
अमेरिकाको न्यूयोर्क पुगे प्रधानमन्त्री बालेन शाह! 🇺🇸 प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका छन्। महासभाका क्रममा प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठक तथा विभिन्न द्विपक्षीय भेटवार्तामा सहभागी हुने कार्यक्रम रहेको छ।🇳🇵🙏 · XDL