हिजो बेलुका देखि बंगालको खाडीको न्युनाचापिय प्रणालीको असर सुरु भएको देखिन्छ आज अपरान्हबाट हल्का देखि मध्यम खालको वर्षा सुरु हुने तर Thunderstorm हुने हुदा कुनै ठाउँमा भारि बर्षा पनि हुनसक्छ Cloud and rain from NMD in last 24-hr with forecast for the afternoon👇
@Binod Pokharel
1 grabs
No comments yet
Say something. You’re first.