XDLXDL
🚨 मुस्ताङको लेतेमा ठूलो पहिरो- जोखिम अझै कायमै ‼️ हिजो चारधाम क्षेत्र यात्राका क्रममा एकजना मित्रले लेते नजिकै साँझ करिब ५:३० बजे पहाडको ठूलो भाग खसेको दृश्य भिडियोमा कैद गर्नुभएको छ। स्थानीय जानकारी अनुसार, पहिरो खस्दा कालीगण्डकी नदी केही समय अवरुद्ध भएको र त्यसपछि नदीले · XDL