XDLXDL
नेपालमा यस वर्षकै सबैभन्दा लामो झरी—सम्भवतः पछिल्ला धेरै वर्षयताकै लामो—आज रातभर र भोलि पनि जारी रहने देखिन्छ। लुम्बिनी र गण्डकीका धेरै ठाउँमा भारी तथा केही ठाउँमा अति भारी वर्षा भइरहेको छ। यसको संकेत पूर्वानुमानले १०–१२ दिनअघि नै दिएको थियो। सतर्क र सुरक्षित रहौँ। 🙏 · XDL