XDLXDL
पूर्वानुमानले वर्षाको ठ्याक्कै ठाउँ, समय र मात्रा समात्दैन; केही तलमाथि हुन सक्छ। हिजोको ६ मोडेलको औसतले कुनै निश्चित स्थानमा भारी वर्षा देखाएको थिएन, तर समग्र क्षेत्र भने मिलेको छ। आज–भोलि कोशीदेखि गण्डकी र भोलि–पर्सि गण्डकीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको राम्रो सम्भावना छ। · XDL